FAQs Complain Problems

सूचना तथा समाचार

सूचना

सूचना ! सूचना !! सूचना !!!
यहीँ मिति २०७६/०१/२० र २१ गते सत्यवती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा नेपालका वरिष्ठ न्युरोसर्जन डा. कृष्ण शर्माको नेतृत्वमा गाइनोलोजिस्ट तथा फिजिसियन समेतबाट स्वास्थ्य परीक्षण कार्यक्रम प्राथमिक स्वास्थ्य चौकी,खैरेनीमा आयोजना गरिएकाले उक्त कार्यक्रममा सहभागी भई लाभ उठाउनुहुन सम्बन्धित सबैको लागि अनुरोध गरिन्छ। सत्यवती गाउँपालिका

आर्थिक वर्ष: