FAQs Complain Problems

सूचना तथा समाचार

स्थानिय तहमा ब्यवसाय दर्ता गर्न के के अावश्यक पर्छ ?

  • व्यवसायीकाे निवेदन
  • पासपाेर्ट साइजकाे फाेटाे २ प्रति
  • अाफ्नै घरमा सञ्चालन गर्ने भए चालु अा‍.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  • बहालमा भए सम्झाैता पत्रकाे प्रतिलिपि
  • अन्यत्र दर्ता भएकाे भए व्यवसाय दर्ता गरेकाे प्रमाणपत्रकाे प्रतिलिपि