FAQs Complain Problems

सूचना तथा समाचार

कृषिलाई रोजगार र आत्मनिर्भर सँग जोड्ने उद्येश्यका साथ मिति २०८०/१०/०६ गतेका दिन सत्यवती गाउँपालिकाको वडा नं ८ को लामपाटाका किसानहरुसँग छलफल सँगै सत्यवती गा.पा.को सहयोगमा यसै आ. व. मा ३५० रोपनी जमिन चक्लाबन्दी गरि सुन्तला र अलैची खेती गर्ने सहमति भएको छ ।