FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७८/०३/१० गतेका दिन यस सत्यवती गाउँपालिकाको ९औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भयो । सभाले आ.व. २०७८/०७९को नीति तथा कार्यक्रम,आर्थिक विधेयक-२०७८,विनियोजन विधेयक-२०७८र आ.व. २०७८/०७९ को लागि कूल बजेट रकम रु. ४८९२४००००/- सर्वसम्मत साथ पास गर्यो ।