सूचना तथा समाचार
फाेहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सम्वन्धी सूचना
सूचना
सत्यवती गाउँ कार्यपालिकाकाे कार्यालयकाे अायाेजनामा तपशील बमाेजिमकाे मिति समय र स्थानमा फाेहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रमकाे अायाेजना गरिएकाे हुँदा उक्त कार्यक्रममा सहभागी भइ स्वच्छ सुन्दर सत्यवती अभियानलाइ सफल पार्न सहयाेग गर्नुहुन अनुराेध छ ।