Submitted on: Tue, 02/06/2018 - 11:30
माघ १९ यस सत्यवती गाउँपालिका वार्ड न. ६ प्राथमिक स्वास्थ्य. केन्द्र व्यवस्थापन तथा सञ्चालन समितीका अध्यक्ष तथा वडा नम्वर ६ का वडा अध्यक्ष श्री विष्णु प्रसाद भण्डारी काे अध्यक्षतामा २ दिने बृहद निशुल्क अाखाँ शिविर समापन भयाे ।