FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवति गाउँपालिकाका कृषकहरूलाई ५०% अनुदानमा मिनिटिलर (हाते ट्र्याक्टर) बितरण

कृषी पेशालाई प्रविधि युक्त तवरले आधुनिकिकरण गर्दै व्यवसायीकरण गर्न सत्यवति गाउँपालिकाका कृषकहरूलाई ५०% अनुदानमा मिनिटिलर (हाते ट्र्याक्टर) बितरण गरिएको छ।

आर्थिक वर्ष: