FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गाउपालिकामा उत्पादित कृषि जन्य उत्पादनलाई "थाप्ले " ( सत्यवती गाउपालिकाको अग्लो लेक ) ब्राण्ड नाममा बजारमा उपलब्ध गर्ने उद्देश्य सहित पहिलो सुरुवात । बिक्रि स्थल : बुटवल कृषि थोक बजार सटर न २८ र सत्यवती गाउपालिका कृषि विकास शाखा ।