FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती मा निशुल्क सर्जिकल क्याम्प

यस सत्यवती गाउँपालिका मा यहि चैत १ र २ गते निशुल्क सर्जिकल क्याम्प सञ्चालन हुने भएका ले तपशिल बमाेजिमका बिरामीले सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

१. हर्निया 

२.हायडाेशिल

३.लाइपाेमा

४.सिस्ट

५.बर्न कन्ट्याक्चर

साथै भिडियाे एक्सरे र सुगर जाच पनि निशुल्क जाच गरिन्छ ।

 

आर्थिक वर्ष: