सूचना तथा समाचार
सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि कहिले , कहा निवेदन पेश गर्नुपर्दछ ?
- जेष्ठ नागरिक अन्य र दलित जेष्ठकाे हकमा वडा कार्यालयमा अार्थिक वर्ष सुरु भएकाे मंसिर महिना भरिमा निवेदन दर्ता गर्नु पर्ने छ ।
- बिधुवा तथा बालबालिकाकाे हकमा दर्ता भएकाे अर्काे चाैमासिकमा