FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

फाेहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सम्वन्धी सूचना

                                                                                   सूचना

दस्तावेज: 

सत्यवती गाउपालिकामा स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर सम्पन्न

बाल अपाङ्ग अस्पताल तथा पुनस्थापना केन्द्र एच.आर.डि.सी बनेपाको आयोजनामा एक दिने स्वास्थ्य तथा पुनस्थापना घुम्ती शिविर जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र सत्यवती ६ गुल्मीमा सम्पन्न भएको छ ।

सत्यवती मा निशुल्क सर्जिकल क्याम्प

यस सत्यवती गाउँपालिका मा यहि चैत १ र २ गते निशुल्क सर्जिकल क्याम्प सञ्चालन हुने भएका ले तपशिल बमाेजिमका बिरामीले सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

१. हर्निया 

२.हायडाेशिल

३.लाइपाेमा

४.सिस्ट

५.बर्न कन्ट्याक्चर

सत्यवती गा‌उँपालिका मा निशुल्क अाखाँ शिविर

माघ १९ यस सत्यवती गाउँपालिका वार्ड न‍. ६ प्राथमिक स्वास्थ्य. केन्द्र व्यवस्थापन तथा सञ्चालन समितीका अध्यक्ष तथा वडा नम्वर ६ का वडा अध्यक्ष श्री विष्णु प्रसाद भण्डारी काे अध्यक्षतामा २ दिने बृहद निशुल्क अाखाँ शिविर समापन भयाे ।

Pages