कृषी पेशालाई प्रविधि युक्त तवरले आधुनिकिकरण गर्दै व्यवसायीकरण गर्न सत्यवति गाउँपालिकाका कृषकहरूलाई ५०% अनुदानमा मिनिटिलर (हाते ट्र्याक्टर) बितरण गरिएको छ।
गुल्मी जिल्लाको सत्यवति गाउँपालिकामा अवस्थित बडिगाड ( रूद्रावति) खोलामा र्याफ्टिङ्गको सफल परिक्षण गरिएको छ। सत्यवति गाउँपालिकालाई चिनाउने एउटा अर्को माध्यम पनि थपिएको छ।