FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गाउँपालिका गाउँसभाको १४ औँ अधिवेशन मिति २०८०/०९/२८ गते शुरु गरी १० वटा विषयगत समितिका अर्धवार्षिक प्रगति प्रतिवेदन पारित गरी कार्यसूचिमा रहेका अन्य विषयहरु मिति २०८०/१०/१७ गते छलफल गरी पारित गर्ने गरी स्थगित गरियो ।