सूचना तथा समाचार
सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या २३८०७ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनसख्या भएकाे गाउँपालिका हाे ।
वडा अध्यक्षहरु
नाम | वडा | सम्पर्क नं. |
---|---|---|
भिमलाल पाण्डे | वडा नं.१ | ९८५७०३६४७२ |
दधिराम कुँवर क्षेत्री | वडा नं. २ | ९८६७२६०८३७ |
रुक बहादुर राना | वडा नं. ३ | ९८५७०६४९२७ |
दान बहादुर राना | वडा नं. ४ | ९८६७१६४१९२ |
ओम प्रकाश भण्डारी | वडा नं. ५ | ९८४७५२५७२५ |
विष्णु प्रसाद भण्डारी | वडा नं. ६ | ९८५७०६१७१९ |
लाेक बहादुर बुढाथाेकी | वडा नं. ७ | ९८४७००८८६१ |
सन्त कुमार थापा | वडा नं. ८ | ९८५७०६४५०६ |