FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गाउँपालिका गाउँसभाको १४ औँ अधिवेशन मिति २०८०/०९/२८ गते शुरु भई सभाको दोश्रो बैठक मिति २०८०/१०/१७ गतेका दिन पुन: बसी आयोजना/कार्यक्रमको संशोधन, रकम रकमान्तर, आवधिक योजना पारित साथै कार्यसूचिमा रहेका अन्य विषयहरु माथि छलफल गरी सर्व सम्बत पारित गरियो