सूचना तथा समाचार
आज मिति २०७८/०३/१० गतेका दिन यस सत्यवती गाउँपालिकाको ९औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भयो । सभाले आ.व. २०७८/०७९को नीति तथा कार्यक्रम,आर्थिक विधेयक-२०७८,विनियोजन विधेयक-२०७८र आ.व. २०७८/०७९ को लागि कूल बजेट रकम रु. ४८९२४००००/- सर्वसम्मत साथ पास गर्यो ।
वडा अध्यक्षहरु
नाम | वडा | सम्पर्क नं. |
---|---|---|
भिमलाल पाण्डे | वडा नं.१ | ९८५७०३६४७२ |
दधिराम कुँवर क्षेत्री | वडा नं. २ | ९८६७२६०८३७ |
रुक बहादुर राना | वडा नं. ३ | ९८५७०६४९२७ |
दान बहादुर राना | वडा नं. ४ | ९८६७१६४१९२ |
ओम प्रकाश भण्डारी | वडा नं. ५ | ९८४७५२५७२५ |
विष्णु प्रसाद भण्डारी | वडा नं. ६ | ९८५७०६१७१९ |
लाेक बहादुर बुढाथाेकी | वडा नं. ७ | ९८४७००८८६१ |
सन्त कुमार थापा | वडा नं. ८ | ९८५७०६४५०६ |