FAQs Complain Problems

सूचना तथा समाचार

सत्यवती गाउँपालिकाकाे भार्से गाउँ

Read More

लुम्पेकी थानी बाजे बजैकाे मन्दिर

Read More

सत्यवती गाउँपालिका

सत्यवती गाउँपालिका नेपालको संविधानको धारा २९५ बमोजिम कायम भएका स्थानीय तह मध्येको एक गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस सत्यवती गाउँपालिका लुम्बिनि प्रदेश अन्तर्गत गुल्मी जिल्लामा अवस्थित साविकका गाउँ विकास समितिहरु ठूलाे लुम्पेक , अस्लेवा, लिम्घा, हसरा, जाेहाङ्ग, जुनिया र भार्से  को संयोजनबाट बनेको छ । यस गाउँपालिकामा ८ वटा वडा कार्यालयहरु रहेको छन् । ११५।९२ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्या १९४७३ छ भने केन्द्र जाेहाङ्ग खैरेनी मा रहेको छ । यस गाउँपालिका गुल्मी जिल्लाकाे सवैभन्दा ठूलाे र बढी जनस‌ख्या भएकाे गाउँपालिका हाे ।  

जन प्रतिनिधि

फोन : ९८५७०२०२७४
अध्यक्ष
फोन:
9857020274
उपाध्यक्ष
फोन:
9847092476

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857067903
सूचना अधिकारी
फोन:
9856050624

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- चाैमासिक रुपमा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

नेपाली नागरिताकाे प्रमाणित प्रतिलिपि, निवेदन

सेवा प्रकारः-
सेवा समयः- अाधा घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निःशुल्क, त्यसपछि रु ५० सम्म
आवश्यक कागजातहरुः-

घटनामा संलग्न व्यक्तिहरुकाे नेपाली नागरिताकाे प्रमाणित प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- अाधा घण्टा
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१००/-, रु.२००/-
आवश्यक कागजातहरुः-

नेपाली नागरिताकाे प्रतिलिपि, व्यहाेरा खुलेकाे निवेदन, अन्य अावश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- घटनाकाे प्रकृति हेरी समय लाग्ने
जिम्मेवार अधिकारीः- गा.पा. उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-

नेेपाली नागरिताकाे प्रमाणित प्रतिलिपि, व्यहाेरा खुलेकाे निवेदन, अन्य अावश्यक कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- अाधा घण्टा
जिम्मेवार अधिकारीः- शिक्षा शाखा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि शुल्क
आवश्यक कागजातहरुः-

सेवा स‌ंग सम्बन्धित कागजात साथै सम्बन्धित निकायकाे निर्णय सिफारिस

सेवा प्रकारः-
सेवा समयः- १५ मिनेट देखि २ घण्टा सम्म
जिम्मेवार अधिकारीः- कृषि/पशु शाखा प्रमुख
सेवा दिने कार्यालयः- कृषि/पशु शाखा
सेवा शुल्कः- नि शुल्क
आवश्यक कागजातहरुः-

 नेपाली नागरिताकाे प्रतिलिपि, व्यहाेरा खुलेकाे निवेदन

जानकारी